Description: "परमेश्वरले येशू ख्रीष्टलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ.....स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ ।" फिलिप्पी २:९-११येशूको नाउँ ! यो नाम तपाईंले आफ्नो जीवनभरिमा सुन्ने सबैभन्दा महत्त्वपूर्ण नाम हो । यो सबैतिरका मानिसहरूका लागि परिचित नाम हो । कसैले यसलाई आदर गर्छन् । कसैले यसलाई शपथका रूपमा प्रयोग गर्छन् । यस नामले ख्रीष्टीयनहरूलाई उनीहरूको परिचय दिन्छ । अनि सारा स्वर्ग, पृथ्वी तथा नरकले यस नामप्रति उत्तर दिन्छन् भनी बाइबलले हामीलाई बताएको छ । के कुराले यस नामलाई अरू नामभन्दा पृथक बनाउँछ त ? 'येशूको नाउँ' शीर्षकको पुस्तकले यो महत्त्वपूर्ण प्रश्नको विश्वस्त हुन सकिनेगरी विस्तृत रूपमा जवाफ दिन्छ । सर्वप्रथम सन् १९७९ मा प्रकाशन भएको आधुनिक विश्वास अभियानका पिताद्वारा दिइएको यो ऐतिहासिक शिक्षाले हरेक क्षेत्रका ख्रीष्टीयनहरूलाई नाटकीय रूपमा प्रभाव पारेको छ । यस पुस्तकको माग यति असाधारण छ कि दशकौँपछि पनि यो प्रकाशन भइरहेको छ । तपाईं ख्रीष्टीयन हुनुहोस् वा नहुनुहोस्, तपाईंलाई येशूको नामका बारेमा धेरै ज्ञान होस् वा थोरै, 'येशूको नाउँ' नामक यो पुस्तकले त्यो नाममा परमेश्वरले लगानी गर्नुभएको सामर्थ्यको समीक्षात्मक अन्तर्दृष्टि दिन्छ । परमेश्वरले खीष्टीयनहरूलाई दिनुभएका सबैभन्दा महान् गाडधनहरूमध्येको एउटा गाडधनलाई पत्ता लगाउनुहोस्... 'येशूको नाउँ'
Price: 12.99 USD
Location: Broken Arrow, Oklahoma
End Time: 2025-01-15T07:04:53.000Z
Shipping Cost: 4.63 USD
Product Images
Item Specifics
All returns accepted: ReturnsNotAccepted
Author: Kenneth E. Hagin
Book Title: येशूको नाउँ - The Name of Jesus by Kenneth E. Hagin/Nepali
Book Series: FLP Nepali Books
Publisher: Shabda Prakashan
Original Language: English
Item Length: 8.5
Intended Audience: Ages 9-12, Young Adults, Adults
Edition: First Edition
Publication Year: 2018
Format: Paperback
Unit Type: Unit
Language: Nepali
Item Height: 0.9
Genre: RELIGION / Christianity / Pentecostal & Charismatic
Topic: Christianity, Religion, The Believer's Authority, Kingdom Principle
Unit Quantity: 10
Country/Region of Manufacture: Nepal
Item Weight: 12 oz
Item Width: 5.5
Number of Pages: 264